• vacancy ad
  • चाबहिल चोकका घरमा काठमाडौं महानगरले चलायो डोजर

  • Ad Space available
  • काठमाडौं । काठमाडौं महानगरपालिकाले चाबहिल चोकमा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरहरुमा डोजर चलाएको छ ।

    चाबहिल चोकबाट गौशालातर्फ जाने सडक किनारमा अतिक्रमण गरी बनाइएको घर तथा पसलहरुमा महानगरपालिकाले आज बिहान डोजर चलाएको हो ।

    ad space

    अतिक्रमित संरचना हटाउन चार वटा डोजर प्रयोग गरिएको छ । डोजर चलाइँदा सवारी आवागमन पनि असहज भएको छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय