• vacancy ad
  • सगरमाथा आरोहण गर्ने क्रममा दुई जना आरोही बेपत्ता

  • Ad Space available
  • काठमाण्डौ – सगरमाथा आरोहण गर्ने क्रममा दुई जना आरोही बेपत्ता भएका छन् । मङ्गोलियाका युखजर्गल सिडेनडम्बा र प्योरभिस्रन खाग्बाजाभ हिजो बिहानदेखि हराइरहेका पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिनुभयो ।

    उनीहरूकाे आरोहण व्यवस्थापन गर्ने कम्पनीले अहिले खाेजी गरिरहेकाे विभागले जनाएको छ । अहिले सगरमाथा आरोहण चलिरहेको छ । अझै झन्डै दुई हप्ता आरोहण चल्ने विभागले जनाएको छ ।

    ad space
  • ad space
  • सिफारिस
    लोकप्रिय