• vacancy ad
  • धनुषामा पुरुषको शव फेला

  • Ad Space available
  • काठमाडौं । धनुषाको नगराइन नगरपालिका-२ मा एक जना पुरुषको शव फेला परेको छ ।

    नाम, वतन नखुलेका अन्दाजी ३२ वर्षीय युवकको शव आँपको बगैंचामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।

    घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको उनले बताए ।

    सिफारिस
    लोकप्रिय