• vacancy ad
  • राष्ट्रिय महिला टोलीका ६ जना खेलाडीले मलेसिया सुपर वुमन्स कप खेल्ने

  • Ad Space available
  • काठमाण्डौ – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका ६ जना खेलाडीले मलेसिया सुपर वुमन्स कप खेल्ने भएका छन् । कप्तान इन्दु बर्मासहित रुविना क्षेत्री, सीता रानामगर, पूजा महतो, कविता कुँवर र अश्मिना कर्माचार्यले मलेसिया सुपर वुमन्स कप खेल्न लागेको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।

    मलेसिया सुपर वुमन्स कप यही अप्रिल २४ तारिख अर्थात् आउँदो बुधवार १२ गतेदेखि मे ५ तारिख अर्थात् वैशाख २३ गतेसम्म मलेसियामा हुनेछ । 

    ad space
  • ad space
  • सिफारिस
    लोकप्रिय