• vacancy ad
  • प्रतिनिधिसभा फेरि विघटन,२६ कात्तिक र ३ मंसिरमा फेरि निर्वाचन

  • Ad Space available
  • मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा फेरि विघटन भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यराति प्रतिनिधिसभा विघटन गर्दै दुई चरणमा मध्यावधि निर्वाचनको घोषणा गरेकी हुन् ।

    यसअघि ५ पुसमा गरिएको विघटन ११ फागुनमा सर्वोच्चले पुनस्थापना गरेक‍ो थियो । शुक्रबार मध्येरातमा फेरि
    २६ कात्तिक र ३ मंसिरमा गरी दुई चरणमा निर्वाचनको घोषणा गरि विघटन गरिएको हो ।

    ad space

    राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका लागि दिएको समयमा परेका दुवै दाबी खारेज गरेलगत्तै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर विघटनको सिफारिस गरेका हुन् ।

  • ad space
  • सिफारिस
    लोकप्रिय