• vacancy ad
  • राष्ट्रिय सभाका दुई समिति सभापतिले शपथ लिए

  • Ad Space available
  • काठमाण्डाै – राष्ट्रिय सभा अन्तर्गतका दुई वटा विषयगत समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गोल्जेन शेर्पा र विकास, आर्थिक मामिला तथा सुशासन समिति कमला पन्तले राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष आज शपथ लिनुभएको हो ।

    दुवै समितिको सभापतिमा एक/एक जनाको मात्रै उम्मेदवारी परेपछि शेर्पा र पन्त आजै निर्विरोध निर्वाचित हुनुभएको हो ।

    सिफारिस
    लोकप्रिय