• vacancy ad
  • कोरोनाबाट थप १७७ जनाको मृत्यु, ८,६०७ संक्रमित थपिए

    corona death
  • Ad Space available
  • काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १७७ जनाको मृत्यु भएको छ भने ८ हजार ६०७ जना संक्रमित थपिएका छन् । यस्तै २४ घन्टामा ७ हजार ८९० जना संक्रमणमुक्त भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३ हजार २२६ नमुना परीक्षण गर्दा ८ हजार ६०७ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै संक्रमितको संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ ।

    ad space
  • ad space
  • सिफारिस
    लोकप्रिय