• vacancy ad
  • `विश्वासको मतमा हात ठडाएको हूँ´ :प्रधानमन्त्री

  • Ad Space available
  • प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्ने विषयमा हात ठडाएक‍ो (हार स्वीकारेको) बताएका छन् । शुक्रबार पत्रकार सम्मेलन मार्फथ उनले यस्तो बताएका हुन् ।

    संविधानको धारा ७६.३ अनुसार अल्पमतको सरकारको शपथ लिएको व्यक्तिले ३० दिनभित्र संसदबाट विश्वासको मत लिनै पर्छ । लिइदिन भन्‍न पाइदैन । त्यो संवैधानिक वाध्यता हो ।
    तर प्रधानमन्त्रीले पहिले हार स्वीकार गरे संविधानको धारा ७६.५अनुसनर मार्गप्रशस्त गरेको बताएका हुन् ।
    प्रधानमन्त्री ओलीले आफूलाई हटाउन नसके राष्ट्रिय सहमतिको सरकार गठन गर्ने प्रस्ताव गरेका छन् । ‘वैकल्पिक सरकार लागि मार्गप्रशस्त गरेर मैले सरकार गठनको लागि बाटो खुला गरेको छु । सरकारका विरोधीलाई एकजुट भएर विस्थापित गर्ने बाटो मैले खोलिदिएको छु । उहाँहरुले सक्नुभएन भने मेरै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाऔँ,’ उनको भने ।

    ad space
  • ad space
  • सिफारिस