• vacancy ad
  • जेठ ९ मा संसद अधिवेशन, विश्वासको मत नलिई धारा ७६ (५) अनुसार सरकार गठन प्रक्रियामा जाने

  • Ad Space available

  • काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत नलिने भएका छन्। संविधानको धारा ७६(३) अनुसार प्रधानमन्त्री नियुक्त भएका उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

    प्रधानमन्त्रीले विश्वासको मत पाउन नसके संविधानको धारा ७६ को उपधारा ५ अनुसार संसदमा बहुमत सदस्यको समर्थन प्राप्त गर्ने सांसदलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्न सक्नेछिन्।

    ad space

    बिहीबार बसेको मन्त्रिपरिषदको बैठले संसदको अधिवेशन जेठ ९ गते आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय