• vacancy ad
  • कोरोनाबाट थप १९० जनाको मृत्यु, ८,३०५ संक्रमित थपिए

  • Ad Space available
  • काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १९० जनाको मृत्यु भएको छ भने ८ हजार ३०५ जना संक्रमित थपिएका छन् । यस्तै २४ घन्टामा ६ हजार ५४३ जना संक्रमणमुक्त भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ८७ नमुना परीक्षण गर्दा ८३०५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८५२ पुगेको छ ।

    ad space

    जसमध्ये १ लाख ८ हजार ३८ होम आइसोलसेसनमा र संस्थागत आइसोलेसनमा ७ हजार ८१४ जना संक्रमित छन् ।
    उनीहरुमध्ये १७४८ जना आईसीयूमा र ४९२ जनालाई भेल्टिलेटरमा उपचाररत छन्।

  • ad space
  • सिफारिस
    लोकप्रिय