• vacancy ad
  • आठ सहायक सीडीओसहित १७ उपसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

  • Ad Space available
  • काठमाडौँ । सरकारले आठ जना सहायक प्रमुख जिल्ला अधिकारीसहित १७ उपसचिवको सरुवा गरेको छ । गृह मन्त्रालयले मातहतका कार्यालयमा कार्यरत सहायक प्रमुख जिल्ला अधिकारीसहित १७ उपसचिवको सरुवा गरेको हो ।

    मन्त्रालयले काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी रबिन्द्रप्रसा आचार्यसहित मन्त्रालय अन्तर्गत कार्यरत १७ जना उपसचिवको सरुवा गरेको हो । आचार्य मोरङको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा सरुवा भएका हुन् ।
    हेर्नुस् सरुवा सूची

    s 2
    s1 1
    सिफारिस
    लोकप्रिय