• vacancy ad
  • पर्यटकलाई स्वागत गर्न रेसुङ्गामा पुगे मेयर पन्थी !

  • Ad Space available
  • गुल्मी । गुल्मीको रेसुङ्गामा आएका पर्यटकलाई स्वागत गर्न रेसुङ्गा नगरपालिका गुल्मीका प्रमुख उपप्रमुख प्रमुख प्रशासकीय लगाएतकाे टिम रेसुङ्गामा पुगेको हाे ।

    ADVERTISEMENT

    ad space

    ADVERTISEMENT

    छिमेकी जिल्ला बागलुङको भिमगिठे माध्यामिक बिद्यालयका बिद्यार्थी र शिक्षक गरि २६० जना बढि बिद्यार्थी र शिक्षक रेसुङ्गा घुम्नकाे लागि आइपुगेका थिए ।

    बिद्यार्थी र शिक्षकलाई स्वागत गर्दै मेयर पन्थीले अहिले हामी जाउँ हिड रेसुङ्गा अभियानमा छाैं र यसकाे प्रचारप्रसारका लागि हजुरहरुकाे सहयोग रहेको बताए । मेयर पन्थीले बिद्यालय र बिद्यार्थीकाे सर्वाङ्गिण विकासको शुभकामना समेत दिएका छन् ।

    ADVERTISEMENT

    घुम्न आएका शिक्षक र बिद्यार्थीलेले बिहानकाे खाजा र खाना समेत सदरमुकामका हाेटलहरुमा खाएका थिए यसले गर्दा यहाँको हाेटल र पर्यटनको विकासमा टेवा पुग्ने छ ।

    ADVERTISEMENT

    रेसुङ्गा नगरपालिकाले अहिलेकाे बर्ष जाउँ हिड रेसुङ्गा कार्यक्रम र पर्यटन बर्षकाे रुपमा मनाउँदै आएको छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय