

काठमाडाैं। कोराेना भाइरसको दोस्रो लहरको सामना गरिरहेको नेपाललाई चीनको सिचुवान प्रान्तले स्वास्थ्य सामग्री सहयोग गरेको छ। चीनको सिचुवान प्रान्तबाट पठाएको स्वास्थ्य सामाग्री बोकेको विमान बुधबार बिहान नेपाल आइपुगेको चिनियाँ दूतावासले जनाएको छ। उक्त स्वास्थ्य सामाग्री सिचुवान एयरलाइन्समार्फत नेपाल ल्याइएको चिनियाँ राजदुवासले जनाएको छ।
सिफारिस
लोकप्रिय