• vacancy ad
  • गुल्मीमा १५ जना एचआईभी संक्रमित थपिए

  • Ad Space available
  • गुल्मी असोज ७ । गुल्मीमा आर्थिक बर्ष २०७९ /०८० मा एचआईभी संक्रमितको संख्या थप १५ जना बढेको छ । त्यस मध्ये एउटि गर्भवती महिलामा पनि एचआईभी संक्रमण देखा परेको छ ।

    जिल्ला जनस्वास्थ्य अधिकृत पशुपति आचार्यका अनुसार यो संगै जिल्लामा एचआईभी संक्रमितको संख्या १९९ जना पुगेको छ । उनिहरुलाई औषधि चलाईदै आएको आचार्यले बताए ।

    सिफारिस
    लोकप्रिय