• vacancy ad
  • सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई कोरोना सङ्क्रमण

  • Ad Space available
  • धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट कोभिड–१९ बाट सङ्क्रमित भएका छन्।

    सेती प्रादेशिक अस्पतालका प्रयोगशालामा गत वैशाख २७ मा पीसीआर परीक्षण गर्दा उनमा सङ्क्रमण पुष्टि भएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

    ad space

    उनी चिकित्सकको निगरानीमा होम आइसोलेसन रहेको मुख्यमन्त्रीका स्वकीय सचिव प्रेम कुँवरले जानकारी दिए।

  • ad space
  • सिफारिस
    लोकप्रिय