• vacancy ad
  • काठमाडौं उपत्यकामा थपिए ३,०९८ जना संक्रमित

  • Ad Space available
  • काठमाडौं। कोरोना भाइरसबाट पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३ हजार ९८ जना संक्रमित भएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ३४६ जना, भक्तपुरमा २९८ जना र ललितपुरमा ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

    ad space

    आज देशभर ९ हजार २४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २१४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय