• vacancy ad
  • रोल्पामा बस दुर्घटना : दुइको शव भेटियो, अरुको उद्धार हुँदै

  • Ad Space available
  • रोल्पा । रोल्पाबाट दाङको घोराहीतर्फ आउँदै गरेको बस दुर्घटना भएको छ । त्रिवेणी गाउँपालिका–७ स्थित रिचि भन्ने ठाउँमा ना ५ ख १६१२ नम्बरको बस दुर्घटना भएको हो ।

    दुर्घटनामा १५ जनाभन्दा बढी घाइते भएको र दुई जनाको शव भेटिएको प्रहरीले जनाएको छ । घाइतेलाई प्रारम्भिक उपचारका लागि स्थानीय स्वास्थ्य चौकी पठाइएको छ । प्रहरीले गम्भीर घाइतेहरुको थप उपचारका लागि घोराही पठाउने तयारी गरिरहेको छ । अरुको उद्धार कार्य जारी छ ।

    सिफारिस
    लोकप्रिय