• vacancy ad
  • एक जना मृत अवस्थामा भेटिए

  • Ad Space available
  • काठमाडाैं। काठमाडौंको नयाँ बजारमा एक जना मृत अवस्थामा फेला परेका छन्।

    काठमाडाैं महानगरपालिका–१६ अन्तर्गतको फलफुल चोक भन्ने स्थानमा डेरा गरी बस्ने दोलखा भीमेश्वर नगरपालिका-२ हात्तीचार घर भएका ४५ वर्षीय सविद श्रेष्ठ आफ्नै कोठामा सुतिरहेको अवस्थामा आइतबार मृत फेला परेका हुन्।

    ad space

    उनको मृत्युका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

  • ad space
  • सिफारिस