• vacancy ad
  • नेपाल एयरलाइन्सले हप्ताको दुई दिन गुल्मीको रेसुङ्गा विमानस्थलमा उडान गर्ने

  • Ad Space available
  • गोविन्द भुसाल ,गुल्मी । नेपाल एयरलाइन्सले गुल्मीको रेसुङ्गा विमानस्थलमा उडान गर्ने भएको छ।

    नागरिक उड्डयन प्राधिकरणले एयरलाइन्सलाई सातामा दुई उडानका गर्न अनुमति दिएसंगै हप्ताको दुई दिन शुक्रबार र मंगलबार एयरलाइन्सले काठमाडौं देखि गुल्मी उडान गर्ने भएको छ ।

    गत पुसमा तारा एयरको जहाजले टेस्ट फ्लाइट गरेको थियो भने केहि दिन अगाडि नेपाल एयरलाइन्सले पनि आफ्नो परिक्षण उडान गरिसकेको छ।

    उडानका लागि नेपाल एयरलाइन्सले रेसुङ्गा नगरपालिकासँग सम्झौता गरिसकेको छ। यो रूटको भाडा ६ हजार पाच सय रुपैयाँ पर्नेछ ।

    सिफारिस
    लोकप्रिय