विसं २०८० वैशाख १० गते हुने उपनिर्वाचनका लागि तनहुँ क्षेत्र नं १ का लागि ल्याइएको मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा झारिँदै । तनहुँ क्षेत्र नम्बर १ का लागि एक लाख ३६ हजार मतपत्र आइपुगेको छ । अहिले यहाँ उपनिर्वाचनको तयारीका काम धमाधम भइरहेका छन् । यस्तै उम्मेदवारहरु समेत चुनावी सभामा व्यस्त छन् । तस्वीर : कृष्ण न्यौपाने / रासस
सिफारिस
लोकप्रिय


