• vacancy ad
  • काठमाडौं उपत्यकामा २४ घण्टामा २,६०९ जना संक्रमित थपिए

  • Ad Space available
  • काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ६०९ जनामा कोरोना भाइरस संक्रमित भएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा बढी काठमाडौंमा एक हजार ८८१, ललितपुरमा ४३६ र भक्तपुरमा २९२ जना गरी दुई हजार ६०९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    ad space

    देशभरमासात हजार ३६८ जनामा संक्रमण पुष्टि भएको छ भने १४५ जनाको मृत्यु भएको छ ।

  • ad space
  • सिफारिस