• vacancy ad
  • नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षकमा इटालीका भिन्सेन्जो

  • Ad Space available
  • काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा इटालीका भिन्सेन्जो अल्बर्टो एनीस नियुक्त भएका छन् ।
    अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज (बुधबार) भिन्सेन्जोलाई राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

    यस अघिका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले गत भदौमा राजीनामा दिएपछि नेपाली टोली मुख्य प्रशिक्षकविहीन रहेको थियो ।

    सिफारिस
    लोकप्रिय