• vacancy ad
  • एभरेस्ट ग्याँसले चीनबाट ४ हजार ४५० थान अक्सिजन सिलिन्डर ल्याउने

  • Ad Space available
  • काठमाडाैं। एभरेस्ट ग्याँस ग्रुपले चीनबाट ४ हजार ४५० थान अक्सिजन सिलिन्डर ल्याउने भएको छ।

    कोरोना महामारीको दोस्रो लहर तीव्र रूपमा फैलिएसँगै अक्सिजन ग्याँसको अभावमा ज्यान गुमाउने संक्रमित बिरामीको संख्या बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै एभरेस्ट ग्यासले ४ हजार ४५० थान अक्सिजन सिलिन्डर साेमबारसम्म ल्याउने भएकाे हाे।

    ad space

    एभरेस्ट ग्याँस ग्रुपका अध्यक्ष शिवप्रसाद घिमिरेले चीनबाट आम नागरिकहरूकाे जीवन रक्षाका लागि आवश्यक सामाग्री साेमबारसम्म काठमाडौं आईपुग्ने बताए। एभरेष्ट ग्याँसले हाल खाना पकाउने एलपी ग्यासको कारोबार गर्दै आएको छ।

  • ad space
  • सिफारिस