• vacancy ad
  • प्रधानमन्त्रीले डाकेकाे सर्वदलीय बैठक एमालेले बहिष्कार गर्ने

  • Ad Space available
  • काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि (आइतबार) का लागि बोलाएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहिष्कार गर्ने भएको छ। एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले बैठकमा सहभागी नहुने जानकारी दिएका हुन् । प्रधानमन्त्री देउवाले संसद्काे अवराेध तथा एमसीसी लगायतका विषयमा छलफल गर्न भाेलि अाइतबार अपरान्ह ४ बजे बस्ने गरी सर्वदलीय बैठक डाकेका छन् ।

  • ad space
  • सिफारिस
    लोकप्रिय