• vacancy ad
  • पूर्वराजाको सचिवालयले भन्यो– राष्ट्रका विषयको चासो स्वाभाविक, कुनै सामाजिक सञ्जाल चलाउनुहुन्न

  • Ad Space available
  • काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको सचिवालयले राष्ट्रिय सन्दर्भ र जनताको हितसँगका विषयमा चासो र चिन्ता हुनु स्वाभाविक भएको बताएको छ ।

    शाहका सचिव फणिराज पाठकले जारी गरेको सूचनामा भनिएको छ, “तर मौसुफबाट ट्विटर, फेसबुक वा कुनै प्रकारका सामाजिक सञ्जाल सञ्चालन नगरिबक्सेको बेहोरा जानकारी गराइन्छ ।” राप्रपाको निर्वाचनमा दरबारले हस्तक्षेप गरेको भन्दै पूर्वअध्यक्ष कमला थापाले लगातार सामाजिक सञ्जालमार्फत आलोचना गर्दै आइरहेका बेला यस्तो सूचना जारी भएको हो ।

    सिफारिस
    लोकप्रिय