• vacancy ad
  • सर्वसम्मतिका लागि ओलीलाई पूर्ण अधिकार

  • Ad Space available
  • काठमाडौँ – नेकपा एमालेको १० औँ महाधिवेशन अन्तर्गत सौराहामा जारी बन्द सत्र हलले सर्वसम्मतिका लागि केपी शर्मा ओलीलाई अधिकार दिएको छ । सर्वसम्मतिका लागि आवाज उठेका बेला हलमा भरिएका सबै नेता, कार्यकर्ता र प्रतिनिधिले ओलीलाई अधिकार दिएको एमाले नेता शेरबहादुर तामाङले जानकारी दिए ।

    उनका अनुसार बन्द सत्र लगत्तै ओलीले सर्वसम्मतिका लागि प्रयास गरिरहेका छन् । यसका लागि अब ओलीले सर्वसम्मतिका लागि पदाधिकारी नेतृत्व गर्ने बाटो खुलेको छ । 

    सिफारिस
    लोकप्रिय