• vacancy ad
  • विभाजनकै दिशामा जसपा, उपेन्द्र पक्षबिनै राजेन्द्र महतो संसदीय दलको नेता चयन

  • Ad Space available
  • काठमाडौं। नयाँ सरकार गठनको प्रक्रियासँगै दुई धारमा बाँडिएको जनता समाजवादी पार्टी विभाजनकै दिशातर्फ अघि बढेको देखिएको छ। शुक्रबार महन्थ ठाकुर पक्षले महतोलाई जसपाको संसदीय दलका नेता चयन गरेको छ।

    बहुमतको आधारमा महतोलाई दलको नेता चयन गरेको बताइएको छ । महतोलाई संसदीय दलको नेता चयन गरिएको निर्णय पार्टी कार्यालयमा दर्ता गराउने महन्थ पक्षको तयारी छ ।

    ad space

    महन्थ ठाकुर पक्षका सांसदहरूको बैठकबाट महतोलाई छानिएको बताइएको छ । संसदीय दलको नेता चयनसम्बन्धी बैठकमा उपेन्द्र यादव पक्ष भने सहभागी थिएनन् ।

  • ad space
  • सिफारिस
    लोकप्रिय