काठमाडौं। कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घन्टामा २१४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८ हजार ९६० जना काेराेनाका नयाँ संक्रमित थपिएका छन्।