• vacancy ad
  • राष्ट्रपतिद्वारा संसदका दुवै सदनको अधिवेशन अन्त्य

  • Ad Space available
  • काठमाडाैं। राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको चालू अधिवेशन आज राति १२ बजदेखि अन्त्य गरेकी छन्।

    राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को कात्तिक ११ गतेको सिफारिस अनुसार आज चालु अधिवेशन अन्त्य गरेकी हुन्।

    यही कातिक २९ गते सोमबारका लागि तोकिएको प्रतिनिधिसभाको बैठक र गत असोज २५ गते बसेको राष्ट्रियसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको थियो । आज रातिबाट दुवै सदन अन्त्य भएको छ ।

    सिफारिस
    लोकप्रिय