• vacancy ad
  • सरकारद्वारा संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस

  • Ad Space available
  • काठमाडौं । सरकारले संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।

    मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भोलि शुक्रबार मध्यरातदेखि अधिवेशन अन्त्यका लागि सिफारिस गरेको हो ।

    ad space

    २३ भदौमा सुरु भएको संसदको नवौं अधिवेशनमा प्रमुख विपक्षी नेकपा एमालेले लगातार नाराबाजी गर्दै आएको छ ।

    एमालेको अवरोधका बीच सरकारले नयाँ बजेट पारित गरेको छ । सरकारले अन्य विधेयक भने यो अधिवेशनमा अघि नबढाई संसद अधिवेशन स्थगित गर्न सिफारिस गरेको हो ।

  • ad space
  • सिफारिस
    लोकप्रिय