• vacancy ad
  • स्वदेश फर्किए युवराज खतिवडा

  • Ad Space available
  • अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडा स्वदेश फर्किएका छन्।

    शेरबहादुर देउवा नेतृत्वको सरकारले ओली सरकारका पालामा नियुक्त भएका राजदूतहरू फिर्ता बोलाउने निर्णय गरेपछि खतिवडा नेपाल आएका हुन् । यसअघि ओली सरकारका पालामा खतिवडा अर्थमन्त्री पनि थिए।

    पछि ‌ओली सरकारले उनलाई अमेरिकाको राजदूत नियुक्त गरेको थियो । २०२० को अक्टोबरमा मन्त्रिपरिषद् बैठकले उनलाई संयुक्त राज्य अमेरिकाको लागि राजदूतको रूपमा सिफारिस गरेको थियो ।

    सिफारिस
    लोकप्रिय