
सशस्त्र प्रहरी बल नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी बल प्रहरी नायब महानिरीक्षक मन्दिप श्रेष्ठलाई दिइएको छ । काठमाडौमा आज भएको एक कार्यक्रमको बीच वूर्वप्रवक्ता तथा सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्यालले जिम्मेवारी बुझाएका हुन् ।
संगठनको क्षेत्र भित्रका सूचना, जनसरोकारका विषयहरु लगायतका जानकारीहरु सन्चारलाई प्रवाह गर्ने जिम्मेवारी प्रवक्ताको हुन्छ ।
सिफारिस
लोकप्रिय