काठमाडाैँ । आज (बिहीबार) प्रतिनिधिसभाको बैठक बस्दै छ। संघीय संसद् सचिवालयका अनुसार बैठक दिउँसो २ बजे बस्नेछ। सचिवालयका महासचिव डा. भरतराज गौतमद्वारा सार्वजनिक कार्यसूचीअनुसार आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आव २०७७/७८’ पेस गर्ने सम्भावित कार्यक्रम छ।

सिफारिस
लोकप्रिय


