• vacancy ad
  • यस्ताे छ आजकाे माैसम!

  • Ad Space available
  • काठमाडौं । आज देशभरका पहाडी भूभागमा वर्षाको सम्भावना रहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भूभागका एक वा दुई स्थानमा हिमपातको सम्भावना रहेको छ ।

    आज राति देशभरको मौसममा आंशिक बदली हुने सम्भावना देखिए पनि सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ।

    शुक्रबार पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    सिफारिस
    लोकप्रिय