• vacancy ad
  • कांग्रेस सांसद नेपालीद्वारा गण्डकीको मुख्यमन्त्रीमा दाबी पेस

  • Ad Space available
  • पोखरा । नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन्।

    बुधबार प्रदेश प्रमुख सीता पौडेललाई पत्र लेखी उनले आफूलाई नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका १२ (सभामुखसहित), राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादी पार्टी २ सांसदको समर्थन रहेको उल्लेख गरेका छन् ।

    ad space

    ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री नियुक्त हुन ३१ सांसदको समर्थन चाहिन्छ । कांग्रेस संसदीय दलका नेतासमेत रहेका पोखरेलले आफूलाई प्रदेशसभाका चार दलले मुख्यमन्त्रीमा समर्थन गरेको उल्लेख गरेका छन्।

  • ad space
  • सिफारिस
    लोकप्रिय