• vacancy ad
  • कोरोनाबाट पछिल्लो २४ घन्टामा १६८ जनाको मृत्यु, ९ हजार ३०५ जना संक्रमित

  • Ad Space available
  • काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा १६८ जनाको मृत्यु भएको छ भने ९ हजार ३०५ जना कोरोना संक्रमित थपिएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षणमा ९ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको हो ।

    ad space
  • ad space
  • सिफारिस
    लोकप्रिय