प्रदेश–१ प्रदेशसभाको बैठक यही कात्तिक १५ गतेसम्मका लागि स्थगन गरिएको छ । प्रदेशसभा सचिवालयले सूचना टाँस गरी बैठक स्थगित गरिएको जनाएको हो ।
नेपाली कांग्रेस र नेकपा (एमाले)ले आजका लागि तय गरिएको बैठक स्थगित गर्न माग गर्दै प्रदेशसभा सचिवालयमा निवेदन दर्ता गराएका थिए । सोही कारण बैठक सारिएको जनाइएको छ ।
आज मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची थियो ।

सिफारिस
लोकप्रिय


