• vacancy ad
  • धादिङमा गुडिरहेको बसमा आगो लाग्यो, यात्रुका लगेज पनि खरानी भए

  • Ad Space available
  • काठमाडाैँ । धादिङमा गुडिरहेको बसमा आगलागी भएको छ। सुर्खेतबाट काठमाडौं आइरहेको ना ६ प १४७१ नम्बरको बसमा आइतबार राति २ बजे गजुरीमा आगलागी भएको धादिङ प्रहरीका प्रवक्ता डिएसपी जागेश्वर भण्डारीले जानकारी दिए।

    उनका अनुसार इलेक्ट्रिक सट भएर बसमा आगो लागेको हो। ‘बसको अधिकांश भाग जलेको छ। मानवीय क्षति भने भएको छैन,’ डिएसपी भण्डारीले भने,‘बाहिर निकाल्न नसक्दा केही यात्रुका लगेज पनि जलेका छन्।’

    ad space
  • ad space
  • सिफारिस
    लोकप्रिय