• vacancy ad
  • अन्तर्राष्ट्रिय हवाई उडानको प्रतिबन्ध १७ जेठसम्म

    भारतसँग भने सातामा दुई उडान निरन्तर

  • Ad Space available
  • काठमाडौं । बढ्दो कोभिड संक्रमणका कारण सरकारले जारी राखेको नियमित तथा व्यवसायीक अन्तर्राष्ट्रिय हवाई उडानको प्रतिबन्ध आगामी १७ जेठसम्म लम्बिएको छ । कोरोना संक्रमण तिब्र रुपमा फैलिरहेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले आगामी १७ जेठसम्मकालागि अन्तर्राीष्ट्रय उडान बन्द गर्ने निणर्य गरेको हो ।
    भारतसँग भने सातामा दुई उडान निरन्तर रहनेछ । कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न यसअघि सरकारले वैशाख मसान्तसम्म नियमित व्यवसायीक उडानमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सो प्रतिबन्ध लम्ब्याएर सरकारले आगामी १७ जेठसम्म पु¥याइएको हो ।

  • ad space
  • सिफारिस
    लोकप्रिय