गुल्मी। गुल्मीको रुरुक्षेत्र गाउँपालिका २ सागुरेका पहिरो खसेका कारण आज बिहान सवा ९ बजेदेखि बाटो अवरुद्ध भएको छ ।
जसका कारण रिडी–रुद्राबेनी र बुर्तिबाङ–बाग्लुङ सडकखण्डमा चल्ने सवारी साधनको आवागमन रोकिएको छ ।
पहिरो हटाएर बाटो खुलाउने प्रयास भइरहेको ईलाका प्रहरी कार्यालय रिडीले जनाएको छ ।
सिफारिस
लोकप्रिय


