• vacancy ad
  • बागमती प्रदेशसभामा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिँदै

  • Ad Space available
  • बागमती प्रदेशसभाको बैठक अपराह्न ३ बजे बस्दै छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिने बैठकको कार्यसूचीे छ ।

    प्रदेशसभा सचिवालयका अनुसार आजको बैठक विशेष कारण जनाउँदै सारिएको थियो ।

    ad space

    सो प्रस्तावमाथि आजको बैठकमा छलफल हुने र विश्वासको मत लिने प्रक्रिया अगाडि बढाइने सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

    नेकपा (एमाले)ले पार्टीको स्थानीय अधिवेशन भएको कारण प्रदेशसभा बैठक यही कात्तिक ११ गतेसम्मको लागि सारिदिन लिखित प्रस्ताव गरेको जनाइएको छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय