• vacancy ad
  • ९ हजार ४ सय ८३ जनामा कोरोना भाइरस संक्रमण

  • Ad Space available
  • काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ९ हजार ४ सय ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने २२५ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार २१ हजार ३ सय १६ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।
    मन्त्रालयका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोरोना संक्रमितको शव व्यवस्थापनको तथ्यांकका आधारमा आज २२५ संक्रमितको मृत्यु भएको पुष्टि भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय